फेक न्युजको विगविगी: सिमखडा र गुरुङ्गले शुल्क तिर्न बाँकी छैन् : एनआरएनए युके

लण्डन । गैर आवासीय नेपाली संघ यूकेको नाममा केही मिडियाहरुमा प्रकाशित अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यहरु रामशरण सिमखडा र भक्त गुरुङ्गको मनोनयन शुल्क नतिरेको भन्ने समाचार गलत भएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ युकेको तर्फबाट अध्यक्ष पुनम गुरुङ्ग र महासचिव फडिन्द्र भट्टराईले बुधवार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समन्वय समिती मनोनय शुल्कबारे सामान्य छलफल … Continue reading फेक न्युजको विगविगी: सिमखडा र गुरुङ्गले शुल्क तिर्न बाँकी छैन् : एनआरएनए युके